समाचार
स्वीकृत योजनाको लागत अनुमानका लागि सर्भे गर्ने
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत/ इन्जिनियर
सेवा दिने कार्यालय:
नगरपालिका
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
- समितिको प्राविधिक सहयोग माग र लागत अनुमानका लागि आधिकारिक निर्णय सहितको पत्र
- स्वीकृत योजनाहरुको विवरण (नाम, कार्यान्वयन हुने स्थान, स्रोत, विनियोजित बजेट)
प्रक्रिया:
- निवेदन दर्ता गर्ने
- प्रमुख प्रशासकीय अधिकृतको तोक लगाउने
- इन्जिनियरले सर्भे गरी लागत अनुमान उपलब्ध गराउने