FAQs Complain Problems

बैंक खाता खोल्ने / बन्द गर्ने

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
नगरपालिका
सेवा शुल्क: 
१५०
आवश्यक कागजातहरु: 
  • खाता सञ्चालन/ बन्दका लागि खाता सञ्चालन गर्ने पदाधिकारीहरुको नमुना दस्तखत कार्ड
  • समितिको निर्णय
  • निवेदन
  • वडाको सिफारिस
प्रक्रिया: 
  • निवेदन दर्ता गर्ने 
  • प्रमुख प्रशासकीय अधिकृतको तोक लगाउने
  • सम्बन्धित कर्मचारीले सिफारिसपत्र उपलब्ध गराउने