FAQs Complain Problems

छेडागाड नगरपालिकाको अस्थायी प्रशासनीक भवन परिसर।

Read More

राष्टपति रनिङ्ग सिल्डमा माननिय मन्त्री ज्यु, नगर प्रमुख, उप प्रमुख लगायत अन्य।

Read More

छेडागाड नगरपालिकाकाे आधिकारिक वेवसाइटमा स्वागत छ।

भौगोलिक, सामाजिक, सँस्कृतिक र सामारिक दृष्टिले विविधतायूक्त यो नगरपालिका कर्णाली प्रदेश अन्तर्गत अत्यन्तै पछाडी परेको जाजरकोट जिल्ला त्यसमा पनि जिल्ला सदुरमुकाम खलंगा देखि झन्डै १० कोश पश्चिममा अवस्थित छेडागाड नगरपालिका जुन साविक दशेरा, साल्मा, कार्किगाँउ, झाप्रा, पजारु र सुवानाउली गा‍. वि. स. लार्इ समायोजन गरी राज्यको पुर्नसंरचना सँगै यो छेडागाड नगरपालिका घाेषणा भइ १३ वटा वडाको आफ्नो भौगोलिक र प्रशासनिक एंव अन्य विकासका काममा गति लिदै अाइरहेको छ । यो नगरपालिका छेडाखोला, सुवा खोला, साल्मा खोला, लम्ती खोला अादीको काखमा अवस्थित छ । विभिन्न पर्यटकिय स्थल जस्तै सुयाडा मालिका, छत्र्याल देवल आदिले भरीपूर्ण छ । पूर्वमा भेरी नगरपालिका, पश्चिममा दैलेखको भगवतीमाइ गाउपालिका, उत्तरमा कुशे गाउपालिका एवं जुनीचाँदे र दक्षिणमा शिवालय गाउपालिकाको बिचमा पर्ने यो नगरपालिका २८४.२ वर्गमिटर क्षेत्रफलमा अवस्थित छ । यस नगरपालिकाको जम्मा जनसङ्ख्या ३७,८७७ रहेको छ । राष्ट्रिय सडक अन्तर्गत मध्यपहाडी राजमार्ग, प्रादेशिक सडक छेडा चंखिला, सानाखोला जुम्ला सडक र छेडा चंखिला, थलह – ढुङगिल साधिविशौना कुशे जुम्ला सकड यसै नगरपालिकको केन्द्र भएर जोडीने भएकाले भविश्यमा व्यवसायिक र व्यापारीक केन्द्रको रुपमा स्थिपित हुने सम्भावना रहेको छ ।

जनप्रतिनिधि (२०७९-२०८४) सम्पर्क विवरण ।

दस्तावेज: 

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर प्रमुख
9858021725
नगर उप प्रमुख
9868186583

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9868018703/9858089517
gangarc25@gmail.com
प्रशासकीय अधिकृत (सूचना अधिकारी)
9858089518/9848384084
bcdevbdr@gmail.com
सूचना प्रविधि अधिकृत
9868236368/9864734336
ito.chhedagad@gmail.com

जानकारी

//