FAQs Complain Problems

मिति २०८२/०१/०९ गते यस नगरपालिका वडा नं १ स्थित हाडेबाट सिचाई योजना (संघीय सरकार शसर्त अनुदान) अनुगमन समितिका संयोजक श्री चन्द्र बहादुर थापा ज्यू लगायतको टिमका साथ स्थानीय लाभग्राहीको रोवरमा सो योजनको स्थलगत नापचाँच सहित संयुक्त अनुगमन।